कलाकार प्रमोद अग्रहरीले गरे अस्पताललाई ३० थान अक्सिजन सहयोग

काठमाण्डु - कलाकार प्रमोद अग्रहरीले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । उनले परासी युवा समूहको व्यवस्थापनमा नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् । कलाकार अग्रहरीले अस्पतालमा उपचार गराईरहेका कोभिडका बिरामीले अक्सिजनको अभाव भोग्नु नपरोस् भनेर उक्त सहयोग गरेको काठमाण्डुपाटीलाई जानकारी दिए । ‘अहिले सर्वसाधारण अप्ठ्यारोमा छन् । यस्तो बेला केही राहत…