नागरिकता अध्यादेशको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास गठन

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरकारले ल्याएको नागरिकता अध्यादेश सम्बन्धी  मुद्दा सुनुवाईका लागि लागि संवैधानिक इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका हुन् । उनले आफूसहित पाँच जना न्यायाधीशको इजलास गठन गरेका छन् । जसमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्…