काठमाण्डु - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६ हजार ६ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना निको हुनेको…