काठमाण्डु - सरकारले कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणका क्रममा राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको बताएका हुन् ।