लाङटाङमा स्वास्थ्यकर्मी परिचालन

रसुवा - पर्यटकीय क्षेत्र लाङटाङका स्थानीय बासिन्दा एकपछि अर्काे बिरामी हुन थालेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको छ । समुद्र सतहबाट करिब तीन हजार ५०० मिटर उचाइ लाङटाङ क्षेत्रका बासिन्दालाई रूघाखोकी, ज्वरो आउने शरीर तथा टाउको दुख्ने समस्या भएको भन्ने जानकारी प्राप्त भएकाले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए । सदरमुकाम धुञ्चेदेखि…