आज कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् भाग्यफल

काठमाण्डु -  २ माघ २०७८, तदनुसार १६ जनवरी २०२२ आइतवार ।  विहान सूर्योदय ६ः५८ र सूर्यास्त साँझ ५ बजेर ३० मिनेटमा हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले आजको दिन सकारात्मक सोच राख्नु होला । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका जातका…