बेलायतको हकिन्ज नगर परिषद् र रेसुङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध

गुल्मी - बेलायतको हकिन्ज नगर परिषद् र नेपालको रेसुङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न शुक्रबार हकिन्जमा सम्पन्न एक समारोहमा सम्झौता भएको छ । उक्त समारोहमा बोल्दै हकिन्ज नगर परिषद्का प्रमुख फिलीप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताए । उनले…