काठमाण्डु- पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका लेखकलाई आज अदालतमा उपस्थित गराइएको हो । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो । गत भदौ २३–२४ गते जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो । सो घटनाबारे…