काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार ११ हजार ७३ नमुना परीक्षण गर्दा दुई हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज ८४२५ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर सक्रिय संक्रमित संख्या…