नेप्सेको सीइओमा कृष्ण कार्की नियुक्त

काठमाण्डु - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को १७ गते बसेको बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो । पाल्पा स्थायी घर भएका…