काठमाण्डु उपत्यकामा वैशाख २९ सम्म निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ? (सूचीसहित)

काठमाण्डु - काठमाण्डु उपत्यकाको निषेधाज्ञा थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेकाे  बैठकले  वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । खाद्यान्न पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।  यसअघि तीनै जिल्लाका सीडीओले एक साता निषेधाज्ञा जारी गरेका थिए…