बाटोमा भेट्याइएको एक लाख सम्बन्धित धनीलाई बुझाइयो

जाजरकोट-  जिल्लाका दुई युवाले बाटोमा पाएको एक लाख सम्बन्धित ब्यक्तिलाई बुझाएका छन् । शनिबार उनीहरूले प्रहरीमार्फत सम्बन्धित ब्यक्तिलाई बुझाएका हुन् । जिल्लाको कुशे गाउँपालिका- २ स्थायी घर भइ प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जाजरकोटमा जेटिए पदमा कार्यरत सुवास सिंह र भेरी नगरपालिका ४ घर भई सोही कार्यालयमा जेटिए पदमा कार्यरत २३ बर्षीय धर्म चन्दले भेरी…