प्रहरी हिरासतमा थुनुवाको मृत्यु, इनरुवा तनावग्रस्त

काठमाण्डु – जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेका हुन् । इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरिएको थियो । पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या…