काठमाण्डु – नेपालको निजी क्षेत्रले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेरन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरि कार्यान्वयनमा लैजान सरकारसँग माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गरि कार्यान्वयन गर्न माग गरेका हुन् । नेपाल र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा…