काठमाण्डु - नेपालमा कोराेना संक्रमणदर घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल १६ हजार ४२ जनाको नमुना परिक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधीमा १११४ जना निको भएर डिस्चार्ज भएका छन् । यो दर…