काठमाण्डु – सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दा पनि भाडादर भने समायोजन नगरिएको भन्दै यातायात व्यवसायीहरु सडकमा बस तेर्साएर विरोध प्रदर्शनमा निस्किएका हुन् । व्यवसायीले सोमबार बौद्धबाट चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायतका बस व्यवसायीले बस नचलाएर हड्ताल गरेका हुन् । उनीहरुले भाडा समायोजन गनरेसम्म तत्काल यातायात सञ्चालन…