माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा प्रशिक्षण गर्दै

काठमाण्डु - नेकपा माओवादी केन्द्र तेह्रथुमले जिल्लाका ६ वटै पालिकामा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । ११ असोजमा आठराई गाउँपालिकाबाट केन्द्रले प्रशिक्षण सुरु गरेको हो । जिल्लाको ४ गाउँपालिका र १ नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको जनाइएको छ । शनिबार लालीगुराँस नगरपालिकामा सञ्चालन भइरहेको छ । पार्टी सुदृढिकरणका साथै सदस्यता नवीकरण लगायतको विषयमा प्रशिक्षण गराइएको…