कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : के थियो सर्वेन्द्र खनालविरुद्धको मुद्दा ?

काठमाण्डु – प्रहरीले दुई वर्षदेखि दबाएर राखेको सर्लाही इन्काउन्टर प्रकरण सर्वोच्च अदालतले पुनः ब्युँताइदिएको छ । गत असोज ११ गते सर्वोच्चले प्रहरीको फेक ‘इन्काउन्टर’ मा मारिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारको जाहेरी दर्ता गर्न आदेश दिएको हो । कुमारकी आमा दुर्गादेवी पौडेलले जिल्ला सरकारी वकिल कार्यालय समेतलाई विपक्षी बनाइ दायर…