मन्त्रिपरिषद बैठक : गोपालप्रसाद सिग्देल सचिवमा बढुवा

काठमाण्डु – सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ तर्फका सहसचिव सिग्देललाई सचिव पदमा बढुवा निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले आजको बैठकले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को १२औँ मन्त्रिस्तरीय सम्मेलनमा…