बिहीबारकाे माैसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव रहेकाले अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई एक,दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। दिउँसाे देशभर सामान्य…