कर्मचारी ट्रेड युनियनको निर्वाचन सुचारु गर्न माग

काठमाण्डु – विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) को गम्भीर आपत्ति जनाएको छ । संघले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन स्थगित् गरिएकोमा आपत्ति जनाएको हो । उसले अविलम्ब निर्वाचन गर्नपनि माग गरेको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर…