सम्पति विवरण नबुझाउने १६ हजार ७ सय कर्मचारीमाथि अख्तियारको ‘एक्सन’

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पति विवरण नबुझाउने १६ हजार भन्दा बढीलाई कारबाही गरेको छ । अख्तियारले सम्पति विवरण नबझाउने सार्वजनिक पद धारण गरेका निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायत १६ हजार ७ सय ८४ जनामाथि कारबाही गर्ने निर्णय गरेको हो । अख्तियारको आज बसेको बैठकले ऐन, २०४८ को दफा ३१क. को उपदफा (१) बमोजिम…