हुम्लामा हराएको भनिएको ११ नम्बर पिल्लर भेटियो

निशेष खनाल काठमाण्डु – चीनसँगको सीमाना हुम्लामा हराएको भनिएको ११ नम्बर पिल्लर  फेला परेको छ । केहीदिनयता सञ्चारमाध्यमहरुमा नेपालको ११ नम्बर पिल्लर  हराएको भन्ने खबर बाहिरिएको थियो । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ स्थित लिमीको माथि ताकुलेकमा पिल्लर भेटिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए । उनले हराएको भनिएको पिल्लर नेपाली पक्षको वेवास्ताका…