विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्माहत्या

तेह्रथुम – आठराई गाउँपालिका–४ ईवास्थित केलिङ आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर ईङ्नामले समितिको बैठक वोलाएर आफूले झुण्डिएर आत्माहत्या गरेका छन् । बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनि घरबाट निस्किएका ईङ्नमा अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए । खोज्ने क्रममा उनकै घर नजिकैको महाभिर भन्ने ठाँउमा शव झुन्डिएको…