स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसंग नयां शक्ति पार्टीको माग

सुर्खेत – नयां शक्ति पार्टीले सरकारलाई तत्काल स्वास्थ संकटकाल घोषणा गरेर राज्यको सम्पुर्ण शक्ति कोभिड–१९ विरुद्ध लगाउन माग गरेको छ । उक्त पार्टीले कोभिड–१९ समस्या समाधानका लागी देशभरका सरकारी तथा निजि अस्पतालहरुलाई कोभिड–१९ अस्पतालको रुपमा सुचारु गर्नुपर्ने, अक्सिजनको अभाव हुन नदिन तत्काल देशका मुख्य शहरहरुमा अस्थायी अक्सिजन प्लान स्थापना गर्नुपर्नेलगायतका ७ वटा सुझाव समेत दिएको…