आइतबार ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ९ हजार ९१० पीसीआर परीक्षण गर्दा ३ हजार ४९ मा संक्रमण पुष्टि…