काठमाण्डु – नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो । प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ । यो अवस्था काठमाण्डु उपत्यकामा समेत देखिएको छ । भारतबाट आएका व्यक्तिको परीक्षण गरी उचित व्यवस्थापन नभई…