नेपालमा खोप अभियानको एक वर्ष : तीन करोड डोज लगाइयो, २४ लाख खोप ‘गायव’

काठमाण्डु – नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकिएको छ । सरकारले खोप अभियानलाई पहिलो…