लागूपदार्थ सेवन गरेका मिनी बसका चालक पक्राउ

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने मिनी बस चालक पक्राउ परेका छन् । मंगलबार गरिएको चेकिङमा यात्रुको ज्यान जोखिममा पारेर सवारी चलाइरहेका ती चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले नेपाल…