कांग्रेस बैठक : मुख्यालय पुगे गगन, ५ एजेन्डामा छलफल हुने

काठमाण्डु– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा केहीबेरपछि बैठक सुरु हुने छ । बैठकमा ५ एजेन्डा तय गरिएको छ । बैठकमा १५औं महाधिवेशन तयारी , उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, समसामयिक संविधान संसोधन अध्ययनका लागि विज्ञ समिति गठन, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा…