काठमाण्डु- तीन संघीयता पक्षधर जेनजी समूहहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई सम्झौतापत्र बुझाएका छन् । शुक्रबार जेनजी मुभमेन्ट अलायन्स, सुधन गुरुङ समूहको द काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले ११ बुँदे प्रस्ताव प्रधानमन्त्रीलाई बुझाएका हुन् । जसमा भदौ २३ देखि २५ का घटनाको अनुसन्धान, अभियोजन र पुन नदोहोरिनका लागि संस्थागत सुधार, संस्थागत भ्रष्टाचार, संविधानमा गर्नुपर्ने सुधारका विषय…