चिनियाँ प्रधानमन्त्रीले दिए नेपाली समकक्षीलाई बधाई

काठमाण्डु - चीनका प्रधानमन्त्री ली छियाङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । चिनियाँ प्रधानमन्त्री लीले शनिबार नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई सन्देश पठाएका हुन् । बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी देशहरू भएको र कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा दुई राष्ट्रहरूले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूद्वारा…