काठमाण्डु – सरकारले संविधान दिवसको अवसरमा स्वाथ्य क्षेत्रमा क्रियाशील १ सय ५ जनालाई विभिन्न पदबाट विभुषित गरेको छ । सम्मानित हुनेमा कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक देखि एम्बुलेन्स चालक सम्मका रहेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुकीर्तिमय राष्ट्रदीप विभुषणबाट एक जना चिकित्सक, सुप्रवल जनसेवा श्रीबाट २८ जना, प्रवल जनसेवा श्रीबाट ४९ जना,…