काठमाण्डु - नेकपा एमालेका नेता योगेश भट्टराईले कमेडी च्याम्पियन सिजन–२ को विजेता बनेका भरतमणि पौडेललाई एक लाख सहयोग गरेका छन् । नेता भट्टराईले भरतमणिलाई सुभकामना दिँदै एक लाख सहयोग गरेका हुन् । कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान बढ्ने उनले विश्वास व्यक्त गरे । गत शनिबार सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा अधिक भोट ल्याएर भरतमणि विजेता बनेका थिए…