बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान गर्ने

काठमाण्डु - कोरोना सङ्क्रमणका कारण स्थगित भएको (माउन्टेन फ्लाइट) पर्वतीय उडान पुनः शुरु भएको छ । कोरोना संक्रमणदर घट्दै गएपछि बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान गर्ने गरी मंगलबार सूचना जारी गरेको हो । ९ हजार ९९९ रुपैयाँमा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको कम्पनीले जनाएको छ । माउन्टेन फ्लाइटमा ठूलो…