दशैंको लागि अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने, अनलाइनबाट पनि बुक गर्न सकिने

काठमाण्डु – दसैँको लागि लामोदूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि नेपाल यातायात व्यवसायी महासंघले यही असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । महासंघका महासचिव सरोज सिटौलाले असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने…