काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार ५५० जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर २० हजार २ सय ८७…