पूर्व आइजिपीको घरबाट एभोकाडो चोर्ने १२ जना पक्राउ

काठमाण्डु – नेपाल प्रहरीका एक जना पूर्व प्रहरी महानिरीक्षकको घरबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको नयाँबानेश्वरको संगम चोकस्थित घरबाट एभोकाडो चोरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । उनीहरुले पूर्व आइजिपी बोहोराको घरबाट गत असोज १ गते एभोकाडो चोरी भएको थियो । पक्राउ पर्नेहरुमा रामेछापका…