काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानकाको मूर्ती पूजा गरेर आज चितवन पठाएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा पूजा गरी चितवन पठाएका ती मूर्ती अयोध्यापुरीमा राखिने बताइएको छ । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए । प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता…