आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाण्डु – सरकारले आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ । यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने स्वाथ्य सेवा…