५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी

काठमाण्डु – सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने फाइजरको खोप खरिद गर्ने तयारी गरेको हो । विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेका छन् । सरकारले यो उमेर समूहका…