काठमाण्डु - एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने भएको छ । संविधान दिवस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् । यस अवसरमा एनआईसी एशिया बैंककले राष्ट्रपति तथा…