१२०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या  ६२ हजार नाघ्यो

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त…