डा. सन्दुक रुइत र प्रधानसेनापति थापासहित ५९४ जना विभूषित (नामसहित)

काठमाण्डु - संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गर्ने घोषण गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिहरुलाई विभूषण प्रदान गर्ने निर्णय गरेकी हुन् । मानपदवीतर्फ सु-प्रसिद्ध प्रबल जनसेवा प्रथम डा. सन्दुक रुइतलाई दिइएको छ । न्यायाधीश दीपककुमार कार्की, अख्तियारका अवकाशप्राप्त प्रमुख आयुक्त नविन…