काठमाण्डु - बिहार विधानसभा चुनावको मतगणना जारी छ। प्रारम्भिक परिणामले एनडीएले उल्लेखनीय अग्रता हासिल गरिरहेको देखाएको छ। एनडीएले १९० सिटमा अग्रता लिएको छ, जसमा जेडीयु ७६, भाजपा ८५, लोजपा २२, एनडिएका अन्य दल ७ सिटमा अगाडि छन्। विपक्षी महागठबन्धन भने ४९ सिटमा सीमित छ, जसअनुसार राजद ३४, कांग्रेस ५, सीपीआई (एमएल) १, महागठबन्धनका अन्य दल…