स्वस्थ रहन कुन उमेरमा कति घण्टा सुत्ने ? थाहा पाउनुहोस् समय 

काठमाण्डु - सम्पूर्ण मानिसहरूको चाहना आफू स्वस्थ रहने हुन्छ ।   हामी आफूलाई स्वस्थ राख्नको लागि व्यायाम गर्छौं । त्यसैगरी हामी विशेष गरेर खानपिनमा ध्यान दिने गर्दछौँ । हामीलाई लाग्दछ की स्वस्थ रहनको लागि पौष्टिक आहारको आवश्यक पर्दछ । धेरै जसोलाई थाहा हुँदैन कि पौष्टिक आहार सँगै पर्याप्त निन्द्राको पनि आवश्यक पर्दछ । कतिपयको धेरै…