काठमाण्डु - भदौ ३१ गते चीनबाट ४४ लाख डोज कोरोना भाइरस विरुद्धको भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । सरकारले चिनबाट खरिद गरेको ४४ लाख डोज खोप आगामी बिहीवार काठमाण्डु आइपुग्न लागेको हो । पछिल्लो पटक सरकारले चीनसँग ६० लाख डोज भेरोसेल खोप खरीद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ पहिलो…