काठमाण्डु- सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो । सोही निर्णय अनुसार आजबाट अग्रपंक्तिमा खटिने अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी,…