काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ३६ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४१२ र एन्टिजेन विधिबाट ४ हजार १४४ जनामा परिक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना…