‘युके भेरियन्ट’बाट बालबालिका उच्च जोखिममा, यस्ता छन् लक्षण

काठमाण्डु – पछिल्लो समय विश्वभर कोरोना भाइरसको नयाँ स्वरुप तिब्र गतिमा फैलिरहेको छ । नेपालमा समेत तीब्र गतिमा फैलिरहेकाको कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) संक्रमणबाट साना बालबालिका उच्च जोखिममा परेका छन् । यसअघि एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म संक्रमण दर पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…